शुक्रबार ०४ आषाढ २०७८

*#*विवाहलाई हिन्दू धर्ममा धेरै महत्त्वपूर्ण मान्ने गरिन्छ। सम्पूर्ण धार्मिक विधिका साथ विवाह सम्पन्न भएपछि सात जन्मको लागिसँग रहने विश्वास समेत गर्ने गरिन्छ। पहिला मागी विवाहको चलन भएता पनि अहिले भने प्रेम विवाहको समेत चलन बढेको छ।
विवाह भएपछि एक अर्कामा उतिकै माया हुन्छ भन्ने चाही निश्चित हुँदैन। विवाह भएको केहि महिना पनि नबित्दै सम्बन्ध विच्छेद भएको पनि हामीले देखी हौँ। विवाहित सम्बन्धसँग सन्तुष्ट र खुसी नहुँदा सम्बन्ध विच्छेदको सम्भावना बढेर जाने हुन्छ।
केहि पुरुषहरु आफ्नो श्रीमती भन्दा धेरै सुन्दर साथै आकर्षक युवती देखेमा लालायित हुने गर्छन्। जसका कारण आफ्नो श्रीमतीलाई भन्दा अन्य बाहिरी युवतीहरुलाई धेरै महत्व दिन शुरु गर्छन्।
ज्योतिष शास्त्रमा प्राय श्रीमती भन्दा अन्य युवतीसँग पनि सम्बन्ध अगाडी बढाउने व्यक्तिहरुको राशि प्राय निम्न उल्लेखित रहने गर्छ।

(मेष राशि)


Last Updated on: January 21st, 2021 at 8:13 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७२० पटक हेरिएको

तपाईको प्रतिक्रिया