बुधबार ०९ आषाढ २०७८

झापा । सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने कारण यहि नै हो ।

आपसमा अशिष्ट भाषाको प्रयोग गर्नाले अन्जानमा एकअर्कालाई अपमानित गरिरहेका हुन्छन् । यस्तोमा केहि कुराको ख्याल राख्नुपर्छ । जसले सम्बन्ध बलियो मात्र हुँदैन् । एकअर्काबीच सम्मान र प्रेम पनि बढ्छ ।

भनिन्छ श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । नेपालमा आजकल श्रीमान श्रीमती बीच धेरै बि बाद भएका समाचार आउने गर्छन ।

झापाको झिलझिलेमा पनि एक दम्पतिमा बि बाद आएको छ । श्रीमतीले धेरै रक्सि खाएका कारण श्रीमानले सौता ल्याएका छन् । आखिर केहो बास्तबिक कुरा ? तल भिडियोमा हेर्नुहोला ।


Last Updated on: May 8th, 2021 at 9:16 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया