शुक्रबार ०४ आषाढ २०७८

ति युवतीले बाथरुममा छिरेपछि के-के गरिन्, त्यो सबै एक गोप्य क्यामेरामा कैद गरिएको थियो ।
के छ भिडियोमा ?

एक युवती बाथरुममा प्रवेश गर्छिन् । ढोका बन्द गर्छिन् । त्यसपछि पालैसँग तल-माथिको दुवै कपडा खोलेर झुण्ड्याउँछिन् ।

अब उनको शरीरमा ब्ल्याक वान पिस ड्रेस मात्र बाँकी रहन्छ । त्यो पनि खोल्न लागेजस्तो गर्छिन् ।
तर त्यो हुँदैन । केही हुँदैन । सबैभन्दा पहिले म यो ट्याब (धारो) बन्द गर्छु । यहाँ पानी खेर गइरहेको छ ।’ अनि उनले पानी खेर गइरहेको धारो बन्द गर्छिन् । जनचेतना फैलाउने उनको यो शैली गज्जबको छ ।

पानी मानिसका लागि निकै महत्वपूर्ण छ । यसले व्यर्थमा खेर जान दिनु हुँदैन भन्ने सन्देश यो जनचेतनामूल भिडियोले दिन खोजेको छ ।
अचेल घरमा पनि आमाले खाना बनाउनु हुन्न। म आफै बनाउँछु किनकी 5-10 मिनेट भए पनि छिटो गरूँ र अफिस पुगुँ अनि त्यो रिसेप्सनको कुर्सीमा थचक्क बसेर आनन्दको श्वास फेरुँ।

आमा पनि अचेल मेरो जाँगर र परिबर्तन देखेर चकित हुनु भएको हुनु पर्छ किन कि पहिले-पहिले केही काम नगरी अफिस जाने मान्छे !

तर अहिले आमाले त भान्साको काम केही छुनै नपर्ने भएको छ।

अचेल म चाँडो अफिस आउन थालेको मीरालाई पटक्कै मन परेको छैन। rasasa


Last Updated on: May 8th, 2021 at 11:35 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया