शुक्रबार ०४ आषाढ २०७८

पछिल्लो समय बाघले मान्छेमाथि आक्रमण गर्ने र खाने क्रम बढ्दो छ ।अकालमा मृ`त्यु त्यो पनि बन्यजन्तुको क्रुर आक्रमणबाट म`र्नु निश्चय पनि निन्दनिय र नकारात्मक पक्ष हो ।यस्ता खतरनाक जन्तुलाई खुलेआम हिड्न डुल्न दिनुले यस्तो घ`टना घटेको हो ।बन्यजन्तु आरक्षणमा व्यवस्थापन गर्नाले यस्तो घ`टनाको न्युनिकरण हुने कुरो गर्दा कसैको मत बिपक्षमा नआउला ।

फेरि पनि बाघको एकछत्र राजले उदायमान पाएको छ ।घरमै बसेकि बुढि आमालाई बाघले आएर सगै लिएर गयो र माथि भिर देखि भुइसम्म लछारपछार पार्दै छेदबेच्छेद बनाएर एकदमै निर्मम ढंगबाट खायो ।दिउसोको समय लगभक ४:४५ मा सो घ`टना घटेको हो ।घरबाट लगभक १० मिटरको दुरिमा बाघले आमालाई खाएको थियो ।

ला`श पुरै छेदबिच्छेद अवस्थामा भेटिएको थियो र र`गतका छर्राहरु घ`टनास्थलमै प्रसस्त देखिन्थे ।श`वलाई खोलामै लगेर दागबत्ती दिइयो तर श`वका अवशेषहरु भेला पारेर दिइयो ।मृ`त आत्माको चिर शान्ति सहित शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री


Last Updated on: May 12th, 2021 at 1:10 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
८७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया