आइतबार १२ मंसिर २०७८

ज्योतिष, शास्त्रले कुण्डलीमा ग्रहको प्रभाव अध्ययन गरेर भविष्य कस्तो हुन्छ भन्ने बारे जानकारी दिने गर्छ। ज्योतिष शास्त्र अनुसार निम्न उल्लेखित युवतीले प्राय धनि पति पाउने गर्छन्।
(मेष राशि ) हुने युवतीहरुको भाग्य धेरै राम्रो हुन्छ भने जहिले पनि सुख मात्रै मिल्छ। यस राशि हुने युवतीहरुलाई धेरै माया गर्ने धनी पति मिल्छ। यति मात्र नभई यस राशि हुने युवतीहरुलाई के कुरा पनि मान्ने पति मिल्छ।


Last Updated on: January 22nd, 2021 at 8:21 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया