आइतबार १७ साउन २०७८

#*#हरेक मानिस आफूले गरिएको काममा सफलता प्राप्त गर्न चाहन्छन्, तर हरेक मानिस आफूले सोचेको सफलता हासिल गर्न सक्दैनन् ।
सफल ति मानिसहरु हुन्छन् … जोसँग निश्चित संकल्प र आत्मविश्वास हुन्छ ।
ज्योतिष शास्त्रलाई जीवन बुझाउने एकमात्र शास्त्र भनिएतापनि कहिलेकाहिँ हरेक भविष्यवाणि पूरा हुन्छ भन्ने पनि छैन । किनकी कर्मविरहरुले प्रमाणित गरेका छन् #‘कर्म गर फल अवश्य पाईन्छ’ भनेर । यद्यपी भगवान् नै छैनन् भन्नेहरुले समेत मानिसको जीवन, भविष्यबारे निकै चासो राख्छन् ।
ज्योतिष भन्छन् ” पहिलो शुभ ग्रह हुन्छ शनि, यस ग्रहको कुण्डलीमा शुभ स्थितिमा भए भाग्यले सधै साथ दिने गर्दछ । दोस्रो र तेस्रो ग्रह हुने गर्दछ मंगल र बृहस्पति। यी दिनहरुमा शुभ स्थिति व्यक्तिलाई सधै सफलता प्राप्त हुने गर्दछ ।’


Last Updated on: January 22nd, 2021 at 7:13 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया