शुक्रबार ०४ आषाढ २०७८

प्रिय जोडी हुन रुपा र कृष्ण । उनीहरूको जोडीले लोक प्रिएता भने त्यति सजिलोसँग पाएको भने हैन । उनीहरूको संघर्षको कथा वास्तवमा जो कोहीको लागि पनि एउटा प्रेरणादायी कथा बन्न सक्छ । उनीहरूको जोडी मुनामदन को जोडी जस्तै छ । वास्तवमा भन्ने हो भने रुपा र कृष्ण क’लियुगका लागि राधा र कृष्णका जोडी हुन भन्दा पनि फरक पर्दैन ।

उनीहरु अहिले आफ्नो जिवनलाई निकै उत्साहपुर्ण तरिकाले बिताइरहेका छन् । दुर्घटनामा परि हात र खुट्टा गु माएका कृष्णलाई रुपाको त्यो साथ, सहयोग, माया अनि स्नेहले जिउने आधार बनायो। एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि कुनै हालतमा छुटाउन सकेन । हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आ’र्थिक सहयोग पाए ।

भर्खरै मात्र यो जोडीको लागि निकै ठुलो खुशी प्राप्त भएको छ । यी कोमल जोडीको केही महिना अघि मात्र सन्तान प्राप्ती भएको छ । पहिलो सन्तानको रुपमा उनेहरुको छोरा भएको छ । यस खुसीलाई रुपाले? सामाजिक संजालमा मार्फत सेयर गरेकी थिइन । छोरा जन्माएपछी रुपा र कृष्णको जीवनमा हर्ष र उमंगले भरिएको छ । छोरा को फोटो र भिडि’योहरु प्राय रुपाले सामाजिक संजालमा सेयर गरिरहेकी हुन्छिन ।

त्यस्तै अहिले पछिल्लो समय उनीहरूले छोसंग बनाएको टिकटिक भिडियो धेरै भाइरल भइरहेको छ । यी टिकटक भिडियोहरुलाई धेरै दर्शनहरुके असाध्यै रुचाएका छन, जसरी रुपाले कृष्णलाई अनि कृष्णले रुपालाई रुचाएका छ । अब प्रस्तुत छ सोही भिडियो … जसलाई एक युटुब च्यानलले टुक्रा भिडियो बनाएर अपलोड गरेको छ ।


Last Updated on: May 23rd, 2021 at 7:10 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया