शुक्रबार ०४ आषाढ २०७८

*#*नेपाल, विद्युत प्राधिकरणले आज पनि काठमाडौँ र भक्तपुरका केही स्थानमा विद्युत कटौती गर्दैछ ।
मर्मतको काम गर्नुपर्ने भएकोले महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको बासबारी फिडरमा पर्ने कपनमार्गमा ट्रान्सफरमर मर्मत हुने भएकाले बिहान १० बजेदेखि १२ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।उक्त अवधिमा सो वितरण केन्द्र अन्तर्गतका महाराजगञ्ज, कपनमार्ग, पिपलवोट तथा गंगालाल क्षेत्रमा विद्युत कटौती हुनेछ ।


Last Updated on: January 23rd, 2021 at 9:11 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया