बुधबार ०३ कार्तिक २०७८

*#*जब शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न लाग्छ, तब त्यसको असर अनुहारमा देखिन थाल्छ। शरीरमा कोलेस्ट्रोल जम्मा हुँदा आँखाको वरिपरी सेतो सेतो दाग देखिन थाल्छ।
आँखाको आसपास कोलेस्ट्रोल जम्मा हुने समस्यालाई डायस्लिपिडेमिया पनि भनिन्छ।
जुन एलडिएल कोलेस्ट्रोल बढेका कारण हुने गर्दछ। जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ। आँखाको वरीपरि जम्मा भएको कोलेस्ट्रोलले अनुहारको सुन्दरता बढाउने काम गर्छ।
यस्तो अवस्थामा तपाईले केही घरेलु उपायको प्रयोगबाट आँखामा जम्मा भएको कोलेस्ट्रोल कम गर्न सक्नुहुनेछ।
आउनुहोस् जानौँ कुन कुन हुन् ती घरेलु उपाय ?
आँखाको आसपास जम्मा भएको कोलेस्ट्रोलको मात्रा कम गर्नका लागि लसुन कुनै औषधिभन्दा कम हुँदैन्। लसुनको पेस्ट बनाएर आँखाको मुनी करिब १५ मिनेटसम्म लगाउनुहोस्।
लगातार २ दिनसम्म यसो गर्दा तपाईले केही सुधार पाउनुहुनेछ। यदी चाहनुहुन्छ भने लसुन काँचो वा तरकारीमा राखेर पनि खान सक्नुहुनेछ।


Last Updated on: January 23rd, 2021 at 9:18 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया