शनिबार १८ मंसिर २०७८

*#*गायक समिर आचार्य र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘झम्के माया’को भिडियो सार्वजनिक भएको छ ।
गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत छ । गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र राहुल शाहको फिचर्ड छन् । भिडियोमा नायिका स्वस्तिमाको आइटम फ्लेभरको नृत्य हेर्न सकिन्छ ।भिडियोमा राहुल शाहको कोरियोग्राफी तथा निर्देशन र मनोज बस्नेतको लगानी छ । भिडियोमा पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।


Last Updated on: January 23rd, 2021 at 9:30 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया