बिहिबार १० आषाढ २०७८

हिन्दू धर्ममा लक्ष्मीलाई धनकी देवी भनिन्छ। सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ।
लक्ष्मीको पुजा गरे धनी भइने जनविश्वास रहेको छ। यहाँ लक्ष्मीलाई खुसी पार्ने ७ तरिकाहरु प्रस्तुत गरिएको छः
*) घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ। खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् र कुवेरको मुर्ति राखिएको स्थान सफा हुनुपर्छ।
**) श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी सबैभन्दा खुसी हुने धर्म शास्त्रमा उल्लेख छ। श्रीफलको अर्थ पनि लक्ष्मी नै हो। यो नरिवल सामान्य नरिवल भन्दा सानो हुन्छ।


Last Updated on: January 23rd, 2021 at 3:04 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया