शुक्रबार ०४ आषाढ २०७८

तेलुगु चलचित्र बाहुबली संसारभर नै चर्चित चलचित्र हो ! यो चलचित्र मा चर्चित नाम हो कटप्पा सायद बाहुबली चलचित्र हेरेको जातिलाई यो नाम याद छ “कटप्पा” नाम मात्र हैन अनुहार अर्थात रुप पनि राम्रो संग याद छ !

बाहुबली मा कटप्पा एकदमै चर्चित नाम हो ! नेपाल मा पनि पछिल्लो समय चलचित्र बाहुबली का पात्र कटप्पा जस्तै देखिने ९८ बर्षीय वृद्धा सामाजिक संजाल तथा टिकटक मा भाइरल भैरहेका छन् !झ्याप हेर्दा कपाल नभएको तालु र फुलेका जुँगा र मिल्दो जुल्दो अनुहार ले गर्दा पनि उनि कटप्पा जस्तै देखिन्छन !

उनका धेरै टिकटक भिडियो हरु भाइरल भैरहेका छन् ! ९८ बर्षको उमेर मा पनि उनको जोस जागर हेर्ने हो भने उमेरका को भन्दा कम छैन ! उनका केहि तस्बिरहरु र भिडियो हरु यसप्रकार छन् ! हेर्नुहोस तस्बिरहरु


Last Updated on: June 2nd, 2021 at 6:45 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया