शुक्रबार ०४ आषाढ २०७८

श्रिमान जे’लमा छन् यता श्रीमती ४ सन्तानहरु हुर्काउदै झु’पडीमा बसिरहेकि छिन् ।बर्खा ला’गिस’क्यो चुहिने खरको छानो छ ।यो छानो फेर्नका लागि सहारा दिने बि’ल्कुलै कोहि पनि छैन् ।कमाएर ल्याउने अनि जान छोराछोरी पाल्ने श्रिमान जे’लमा भएपछि यता श्रिमतिसगै छोराछोरीको बि’चल्ली भएको छ ।

उमेरको हिसा’बमा सानै मात्रै एघार बर्षिय छोरोले हामिलाई धेरै दु’ख भयो अब क’माउन जान्छु कहिलेकाही भन्दै गर्दा साह्रै पीडा हुनेगरेको उनी बताउँछिन् ।घरको मुख्य मान्छे नै नहुदा यो परिवारले कसरी आफ्नो निर्वाह गर्दै होला तपाईं हामिले आकलन मात्रै पनि गर्दा मनमुटु नै सिरिङ्ग भएर आउँछ ।

बाग्लुङ जिल्ला जहाँ अमृता बिक आफ्नो ४ सन्तानसहित रहन्छिन् ।आफ्नो पारिवारिक अवस्था पनि एकदमै कमजोर र कमाएर दिने मान्छेसमेत जेलमा भैदिनुले यो परिवारलाई हदसम्मको पी’डा दिएको छ ।छोराछोरीको इच्छा अनुरुप आफुले पुर्याउन नसक्दा जहिलेपनि रुने गरेको उनी बताउँछिन्।


Last Updated on: June 10th, 2021 at 7:37 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया