शुक्रबार ०४ आषाढ २०७८

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्रा हुनेछ । भाइबन्धुको साथ सहयोग मिल्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा चिन्ता बढ्नेछ । धन सम्पत्तिमा मोह बढ्नेछ । इष्ट मित्रको सहयोग पाइनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आर्थिक काम छिटो बन्नेछ । आत्मसम्मान मिल्नेछ । घरायसी काममा प्रगति हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) यात्रामा समस्या आउनेछ । पैसाको अभाव खड्किनेछ । कार्यभार बीचैमा रोकिनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशु चौपायाबाट आम्दानी मिल्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) पद वृद्धिको योग देखिन्छ । कामको प्रशंसा मिल्नेछ । सरकारी काममा प्रगति हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) यात्रामा सफलता मिल्नेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । खोजेको वस्तु प्राप्ति हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यमा प्रतिकुलता आउनेछ । रोजगारी पदमा अपजस हुनेछ । विना गल्तीको सजाय मिल्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वैदेशिक काम बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । धार्मिक काममा खर्च हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ऋणको भार घट्नेछ । पारिवारिक आपसी विवाद टुंगिनेछ । विरोधीहरु चुप लाग्नेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) शिक्षामा सफलता मिल्नेछ । सन्तानले खुसी दिनेछन्। योग आध्यात्मिक रुचि बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सन्तानको चिन्ता बढ्नेछ । चिसोले स्वास्थ्यमा भय हुनेछ । घरायसी वैमनस्यता हुनेछ ।


Last Updated on: June 11th, 2021 at 6:21 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया