शुक्रबार ०४ आषाढ २०७८

फेसबुकमा कुरा भयो । सुरु मा राम्रै बोल्न थाले । त्यसपछि भेटौ भन्न थाले । शुरुमा त मैले मानेकी थिएन । बाहिर कतै चीसो खानेगरी भेटौ न भनेर कर गरेपछि सहमत भए । बाहिर कतै चीसो खाने भनेकाले उनको बाईकमा चढे । — नयाँ काण्ड हेर्न तल अन्तिमको लाइन पढ्नुहोला —

तर उनले बाहिर कहि खुलेको रहेनछ मैले चिनेको होटलमा जाऔँ भने मैले इन्कार गर्न सकिन । होटल जाने बित्तिकै उनी कोठातिर हिँडे । मलाईपनि बोलाए । तर मैले इन्कार गरे । तर त्यहाँ अरु केटामात्र थिए ।अब चिनेको भन्दापनि नचिनेकोसँग गाह्रो हुन्छ की भन्ने डर भयो उनीसँग कोठामा गए ।

कोठामा प्रवेश गर्नासाथ उनले चुकुल लगाए। मैले किन यसो गरिरहेका छौ भन्दै कराए । उसले फेरी मलाई कन्भिन्स गर्न खोज्यो केही नगर्ने मात्र कुराकानी गर्ने चीसो खाने जाने भन्यो । उसले दुई वटा कोक मगायो । कोका खायौँ । ल अब मलाई घर पुर्याइ देउ भने । त्यसपछि उसले म माथी दु’श्क’र्म सुरु गर्यो ।

करा’ए, चि’च्याए । मेरो केही चलेन । यो एक १७ वर्षीया किशोरीको बयान हो । यो २१ वर्षीयले उनीमाथी गरेको हर्कतको बयान थियो । त्यसपछि अहिले प्रहरीले प’क्राउ गरेको छ । गेष्ट हाउसमा ती कि’शोरीलाई दु’श्क’र्म गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्तबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

किशोर, किशोरीहरु सचेत हुनुहोस् । सामाजिक सञ्जालमा जो कोहीलाई साथी बनाउँने, भेट्ने नगर्नुहोस् । एकदिन नसोचेको परिणाम भोग्नुपर्ने हुन्छ ।


Last Updated on: June 11th, 2021 at 10:48 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया