आइतबार १७ साउन २०७८

नेपाली सांगेतिक जगतकी एक उदाउदी गायिका हुन आसा बिसी आशा बिसी भन्दा बितिकै पछिल्लो समय लोक दोहोरी क्षेत्रको लाईभ दोहोरी को रानिनै भनेर चिनिने गरिन्छ सुमधुर स्वरकी ध्वनी गायिका आशा बीसिको स्वर मात्रै न भै उतिनै मिठास शब्द हरुपनी दोहोरी मा सुन्न सकिन्छ।

उनको गुनासो छ गीत संगीतमा धेरै संघर्ष गरे तर गीत न चल्दा खेरी देशै पनी छाडेर बिदेशिन बध्य भएको कुरा समेत भिडियो मा पोखेकी छन । जब उनले इन्द्रेणी मा दोहोरी गाईन उनको दोहोरी दर्शक ले निकै रुचाए तेसरी नै उनी दोहोरी गाउनमा यतिबेला निकै चर्चित समेत छिन ।

इन्द्रेणी कार्यक्रम ले दुखी पिडित सेबा मात्रै न भए कयौ कलाकार पनी जन्माएको छ। तेसै मध्य गायिका बिसी पनी पर्छिन । उनलेन गाएक हरेक दोहोरी दर्शक श्रोताले निकै रुचाएका छन आउनुहोस हेरौ उनि संग गरिएको छोटो अन्तवार्ता भिडियो सहित


Last Updated on: June 13th, 2021 at 3:39 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया