शुक्रबार ०४ आषाढ २०७८

*#*आज (आइतबार) साताको पहिलो दिन अर्थात ज्योतिष शास्त्रका अनुसार सूर्य भगवानको पूजा आजा गर्ने दिन । धार्मिक मान्यताका अनुसार आइतबार भगवान सूर्यको पूजा उपासना गर्नु शुभ मानिन्छ।***शास्त्रहरुका अनुसार जो व्यक्तिले सधैँ विहान सूर्य देवलाई अर्घ्य दिन्छ, उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन।*#*यदी तपाईंलाई सधैँ यसो गर्न समय अनुकुल हुँदैन भने आइतबार विहान चाहिँ जरुर सूर्यको उपासना गर्नुहोस्।***तामाको धातुमा सूर्यका अधिपत्य स्थापित छ त्यसैले भगवान आदित्य नारणलाई जल अर्पण गर्दा तामाको भाडोको प्रयोग गर्नुपर्छ । पानीको भाँडोमा अक्षता, रातो फूल तथा रातो खुर्सानीको केही दाना राख्नेले फाइदा हुन्छ । जल अर्पण गर्दा यो मन्त्रको उच्चारण गर्नुहोस् ।


Last Updated on: January 24th, 2021 at 8:51 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया