मंगलबार १९ साउन २०७८

*#*भारतको अहमदाबादमा सात वर्षकी एक बालिकाले आमाको मोबाइलमा एक पोर्न क्लिप हेरिन् फेरि आमाको नजिक गएर सोध्न लागिन् आमा यो के हो ? तब प्यारेन्ट्स अचम्मित भए । त्यसपछि उनले साइबर एक्सपर्टको सहयोगमा बालिका कसरी पोर्न भिडियोसम्म पुगिन् भनेर सोधिन् ***भारतको अहमदाबादमा सात वर्षकी एक बालिकाले आमाको मोबाइलमा एक पोर्न क्लिप हेरिन् ।*#*फेरि आमाको नजिक गएर सोध्न लागिन् आमा यो के हो ? तब प्यारेन्ट्स अचम्मित भए । त्यसपछि उनले साइबर एक्सपर्टको सहयोगमा बालिका कसरी पोर्न भिडियोसम्म पुगिन् भनेर सोधिन् ।प्यारेन्ट्सले साइबर एक्सपर्टलाई छोरीले यूट्यूबमा कार्टुन हेरिरहेकी थिइन् । त्यसै क्रममा उनी कसरी पोर्न भिडियो वेबसाइटमा पुगिन् र पोर्न हेर्न थालिन् ।आमा ,भने घरको काममा ब्यस्त थिइन् । छोरी मोबाइल लिएर आमाको नजिक गएर देखाउँदै यो के हो भनेर सोधेपछि प्यारेन्ट्स अचम्मित बने ।- एजेन्सीको सहयोगमा ।प्यारेन्ट्सले साइबर एक्सपर्टलाई छोरीले यूट्यूबमा कार्टुन हेरिरहेकी थिइन् । त्यसै क्रममा उनी कसरी पोर्न भिडियो वेबसाइटमा पुगिन् र पोर्न हेर्न थालिन्।आमा भने घरको काममा ब्यस्त थिइन् । छोरी मोबाइल लिएर आमाको नजिक गएर देखाउँदै यो के हो भनेर सोधेपछि प्यारेन्ट्स अचम्मित बने ।- एजेन्सीको सहयोगमा ।


Last Updated on: January 24th, 2021 at 9:43 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया