आइतबार १७ साउन २०७८

मोडल तथा नायिका निशा घिमिरे उ’पचारका लागि अस्पताल भर्ना भउको भोली पल्ट नै अनु’हारमा चमक देखिन थालेको छ । नेपाली रजतपनमा स्था’पित हुने सपनाका साथ करिब आधा दशकअघि मोडलिङ क्षेत्रमा सक्रिय मोडल तथा नायिका निशा घिमिरे अ’चानक दु’र्घ’ट’नामा परेपछि उनको जीवनमा कल्पना बाहिरको अव’स्था देखिन पुग्यो ।

भोजपुरी फिल्म मधेसी पुत्र २ का साथमा डियर जिन्द’गीलगायतका केही टेलिसिरियलकी अभिनेत्री तथा काठे लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मो’टर कार, आज निस्ठुरीको फोटोजस्ता करिब ३ दजव म्यूजिक भिडियोमा अभिनय गरेकी सुन्दरी निशाको शरीरमा अहिले अस्थिपञ्जर मात्रै बाँकी रहेका बेला नेपालकै सबैभन्दा प्रति’शिठत, महंगो र विश्वसनिय नर्भिक अस्पतालले निशुल्क उ’पचार गरिदिने निर्णय गरेको थियो ।

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने साय’दै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्त’विकता निकै नै मा,’र्मिक र आत्मि’यताले भरिएको छ ।

अहिले पछिल्लो समय अनि’ताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटा’एकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अ`प्रेसन फे`ल भई’सकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुखि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैसा अभावले कहिले रो’क्नुपर्ने अवस्था पनि सृजना हुन्छ ।भगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रोएको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आशु’हरुलाई लुकाउनै सकेका थिएनन् ,पछिल्लो भिडियोमा हामिले यो प्रस्तु’त गरिनै सक्यौ।

पछिल्लो समय भने अनिताको स्वा’स्थ्य अवस्था एकदमै सुधारिएको हामिले पनि देख्न सक्यौ र अनितालाइ स्याहार गरेर बसिरहनुभएको दिदि’ले समेत अहिले निकै सुधार हुँदै गएको कुरा खुलाउनुभयो त्यति मात्रै हैन पहिले अनिताले के खादैछु भन्नेनै आकलन गर्न सक्दैन थिइन तर अहिले गर्न सक्ने भए’कि छिन् ।

अहिले भने अनिताले सामान्य आफ्नै त’बरमा उठ्ने र टाउकोले इसारा समेत गर्ने र प्रष्ट नभ’एपनि बोलेको केही हदसम्म आकलन गर्न सक्ने भएकि छिन् ।उनको अनुहारमा बेग्लै चमक समेत देखिन्छ।त्यति मात्रै हैन उनले थुप्रै खालका एक्स’साइजहरु गर्दै आएकि छिन् र उनी पहिलेको तुलना’मा निकै नै ठिक हुँदै आइरहेकि छिन् ।


Last Updated on: June 20th, 2021 at 7:23 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया