आइतबार १७ साउन २०७८

प्रतिभा, कला भन्ने चिज जो कोहीसंग हुदैन र जो कोहिले यस्तो बरदान पनि पाएका हुदैनन् भनेर भनिन्छ । कसैलाई भगवानले के दिन्छन त कसैलाई के भनेर पनि सोच मग्न भइन्छ कहिलेकाही । हो यस्तै एउटा प्रतिभा जन्मिएको छ अही रुकुममा । पछिल्ल्लो समय मिडियामा भाइरल नाम हो नबिना केसी जो अहिले जम्मा ११ बर्षकी छिन ।

बिष्णु माझीलाई नेपाली गित संगितको क्षेत्रमा लोक गितनै नसुन्ने भएपनि कमै छन होला भन्दा फरक पर्दैन । कुनै समय त बिष्णु माझी नाम मात्रमा सिमित थिएन यो एउटा ब्राण्ड पनि थियो भन्दा फरक नपर्ला । लोक गितमा एउटा छुट्टै पहिचान बनाउन सफल उनै बिष्णुलाई आज टक्कर दिन सानो बाल प्रतिभा जन्मिएको छ जस्को उमेर मात्र ११ बर्ष छ ।अब हेर्नुस पूरा भिडियो


Last Updated on: June 23rd, 2021 at 3:53 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया