आइतबार १७ साउन २०७८

जा’तीय वि’भेदको आधारमा क’थित द’लित जा’तिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत पक्राउ परेकी बबरमहलकी घरबेटी आज छु’टेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती प्रधानलाई गै’रकानुनी ढं’गले पक्राउ गरेको भन्दै बिरोध जनाएपछि सरकारी वकिलले मु’ध्दा नचल्ने जानकारी दिएसङ्गै प्रहरीले आज रि’हा गरेको हो ।

घरबेटी र भाडामा बस्न खो’ज्नेबीच करारनामा नै नभएको, युवती रुपा सुनार भाडामा बस्दै नबसेको अवस्थामा घरबेटी प्रधानले जा’तीय वि’भेद गरेको भन्ने का’नुनी आधार नभएको आधारसहित सरकारी वकिल कार्यालयले यसमा मु’ध्दा नचल्ने राय दिएको हो ।


Last Updated on: June 23rd, 2021 at 10:04 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया