मंगलबार १९ साउन २०७८

काठमाडौं : भारतमा ज’लिरहेको टायरले आ क्र’मण गरिएको हात्तीको उपचारका क्रममा मृ,त्यु भएको छ। तमिलनाडुका बन अधिकारीहरूले निलगिरीको मसिना गुडीमा केही दिन अघि भएको उक्त घ’टनामा दुई जनालाई प क्रा’उ गरेको जानकारी दिएका छन्। घटनामा संलग्न थप एक जनाको खोजी जारी छ। उनीहरूले ४० वर्षको भाले हात्तीको शरीरमा ज’लिरहेको टायर फा’लेका थिए।

टायरले हात्तीको कान र पिठ्यूँ ज’लेको थियो। सामाजिक सञ्जालमा ज’लिरहेको टायर हात्तीको शरीरमा फा’लिएको भिडिओ आएको थियो। टायरको आ क्र’मणमा परेको हात्ती भाग्दै जंगलतर्फ गएको देखिन्छ । प क्रा’उ परेका दुई जना दाजुभाइ हुन् । उनीहरू मसिनागुडी होम स्टे चलाउँथे। होम स्टे नजिकै आएको हात्तीलाई उनीहरूले आ क्र’मण गरेका हुन्।

अहिले उक्त होम स्टे पनि सि’ज गरिएको छ। घा’इते हात्तीको सुरूमा मसिनागुडी नजिकैको मुदुमलाई टाइगर रिजर्भमा उपचार गरिएको थियो। एउटा काननै छुट्टिएको हात्तीको त्यहाँ उपचार नभएपछि थेप्पाकाडु क्याम्पमा लैजान खोजिएको थियो। तर उसको त्यही मृ,त्यु भयो। हात्ती माथि मानिसले गरेको क्रु’र आ क्र’मण भएको यो पहिलो घटना भने होइन। फाईल तस्बिर


Last Updated on: January 24th, 2021 at 4:43 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया