आइतबार ३० जेठ २०७८

*#*जब तपाई कुनै व्यक्तिसँग प्रेममा पर्नुहुन्छ, उसको हरेक क्रियाकालाप तपाईलाई राम्रो लाग्नु स्वाभाविक कुरा हो।
तपाईलाई आफ्नो प्रेमीको हरेक कुराहरु राम्रो लाग्ने गर्छ। आज भोली बिवाह अगाबै युवा युवती बीच प्रेम सम्बन्ध रहने गर्छ।
यस्ता केही सम्बन्धहरु बिहेमा परिणत हुन गर्छन भने केही छोटो समयमानै अलग हुने गरेको पाईन सकिन्छ।
***हरेक पुरुषले आफ्नो जीवनसाथी सुन्दर होस् भन्ने चाहना राख्छन् र उनीहरु रुपको धनिसँगै सफा मन भएका युवतीहरुको साथमा जीवन बिताउने उदेश्यले प्रेम सम्बन्धमा रहने गर्छन।तर, यो सौभाग्य कसैलाई जुर्छ, कसैलाई जुर्दैन। तर केही यस्ता व्यक्तिहरु पनि भेट्टीने गर्छन जो एकोहोरो मायामा पागल बनेका हुन्छन। आज हामी तपाईहरुलाई ५ राशीका व्यक्तिहरुको बारेमा बताउन जाँदैछौँ जो एकतर्फी मायामा पागल हुने गर्छन(मेष राशि) यस राशीका व्यक्तिहरु आफूले प्रेम गरेका व्यक्तिहरुको निकै ख्याल राख्ने गर्छन। उनीहरु अन्य व्यक्तिलाई सजिलै विश्वास गर्ने भएकाले मायामा धोका पाउन सक्छन। विशेष गरि यस राशीका युवतीहरु कुनै प्रकारको भावना नदेखाउने भएकाले पनि पुरुषहरु टाढा हुन बाध्य हुने गर्छन।


Last Updated on: January 24th, 2021 at 9:20 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६४८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया