आइतबार ३० जेठ २०७८

*#*#सबै १२ राशिहरुमा केही यस्तो राशिहरु हुन्छन् जसमा भगवान शंकर आफ्नो विशेष कृपा राख्ने गर्दछन् । यी हुन् भगवान शिवको सबै भन्दा प्रिय ३ राशि :
(वृष राशि)
यस राशिको मानिसहरुको मंगल निकै राम्रो हुने गर्दछ । वृष राशिको व्यक्तिहरु भगवान शिवको स्वरूपको निकै नजिक हुने गर्दछन् । यस राशिको व्यक्तिहरु चाहे दुखमा होस् या सुखमा सधै भगवान शिवको जप गरिरहन्छन् । त्यसैले भगवान शिव यिनीहरुको हरेक मनोकामना पूरा गर्दछन् । यस राशिको व्यक्तिहरुले हरेक सोमबारको दिन शिव मन्दिर गएर शिवलिंगमा जल चढाउनु पर्दछ ।


Last Updated on: January 25th, 2021 at 2:28 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया