बिहिबार १० आषाढ २०७८

*#*#*बिग बोस ३ कन्नडाकी कलाकार जयाश्री रमाइहा बेङलरुमा रहेको आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन् । उनी केही समय देखि मानसिक रुपमा बिचलित थिइन् र सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो फ्यानहरुलाई जानकारी दिइरहेकी थिइन् ।****,सोमबार मध्यान्ह उनी आफ्नै निवासमा झु न्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यम जुम टिभीमा उल्लेख छ । डि-प्रेशनको कारणले उनले आत्म ह-त्या गरेको हुनसक्ने बताइएको छ ।

सामाजिक सञ्जालमा उनले गुड बाई, म यो स्वार्थी र तनावयुक्त्त जीवनबाट अन्त्य चाहन्छु भन्दै पोष्ट गरेकी थिइन् । पछि फिल्म उद्योगका उनका साथीहरुले गाली गरेपछि उक्त्त पोष्ट डिलिट गरेको थिइन् ।
पछि उनले त्यस्लाई सच्याउँदै, म ठिक छु, मेरो बारेमा तनाब लिनु भएकोमा धेरै धेरै धन्यवाद, सबै सुरक्षित रहनुहोला र सबैलाई धेरै धेरै माया भनेर पोष्ट गरेको थिइन् ।

उनी बच्चै बेला देखि आर्थिक संकटमा रहेको र बिग बोसबाट पनि सोचे जस्तो पैसा नपाएको भनेर गुनासो गरिरहन्थिन् । उनी कन्नडा फिल्म उद्योगकी कलाकार हुन् ।*#*#पछिल्लो समयमा कला क्षेत्रमा लागेका धेरै व्यक्तिहरु मानसिक रोगको समस्यामा देखिने गरेका छन् ।


Last Updated on: January 25th, 2021 at 5:29 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया