शुक्रबार ०४ आषाढ २०७८

****के तपाई गर्भवती वा वजन कम हुने कारण आएको स्ट्रेच मार्क्स अर्थात सेतो धर्साका कारण पीडित हुनुहुन्छ ?स्ट्रेज माक्र्सका कारण साडी वा अन्य कपडा लगाउँदा समस्या हुने गर्दछ भने अब त्यसको चिन्ता लिन आवश्यक छैन्। आज हामी तपाईलाई स्ट्रेच माक्र्सबाट छुटकारा पाउने घरेलु उपायका बारेमा जानकारी दिदैछौँ।

(अण्डा)
स्ट्रेच माक्र्स भएको भाग सबै भन्दा पहिले सफा गर्नुहोस् । त्यसपछि त्यसमा अण्डाको सेतो भाग लगाएर सुक्न दिनुहोस्। त्यसपछि त्यसलाई चिसो पानीले सफा गरेर जैतुनको तेलले मालिस गर्नुभयो भने स्ट्रेच माक्र्सबाट छुटकारा पाउन सकिन्छ।


Last Updated on: January 25th, 2021 at 8:01 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
११३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया