आइतबार १७ साउन २०७८

ग्रह, नक्षत्र, बार, तिथिहरुको आधारमा मानिसहरुको भूत, वर्तमान र भविष्यको सम्पूर्ण जानकारी पत्ता लगाउन सकिन्छ । यो प्रमाणित तथ्य हो । मानिसको भविष्यफलपनि यसरी नै बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसैले आज हामी प्रमाणित भएको कुरा कुन महिनामा जन्मेको मानिसले कति धन कमाउछ भन्ने विषयमा जानकारी दिँदै छौ ।

*.बैशाख महिनाः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी ९सर्वसुखयुक्त०, धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।

**. जेठ महिनाः जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।

***.असर महिनाः यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।

****. साउनः साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।

*****.भदौःभदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन् ।


Last Updated on: January 25th, 2021 at 8:27 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४००३ पटक हेरिएको

तपाईको प्रतिक्रिया