आइतबार १२ मंसिर २०७८

मोरगंको उर्लावारीमा एक ३५ वर्षकी महिला डिलमाया राईलाई उनकै श्रीमानले ज्या’न लि’ए । आफ्ना साना छोराहरुकै अगाडी आमाको मृत्यु भएको हो । घटना कसरी भयो भन्ने बारेमा उनका साना छोराले जानकारी गराएका छन् । आमाबुवाबीच स’म्बन्ध राम्रो भएन भने छोराछोरीका लागि राम्रो वातावरण हुँदैन । डिलमायाको पारिवारिक वातावरण पनि त्यस्तै थियो ।

उनीहरुकाबीच प्राय वि’वा’द भइरहन्थ्यो । छोराका अनुसार बुवाले जहिले पनि आमासंग वि’वा’द गर्थे । आमा घर सफा गर्दै गरेको बेलामा बुवा कतै बाहिरवाट आए । कुखुराको खोरको साँचो खोल्ने कुराका विषयमा वि’वा’द सुरु भएको छोराले बताएका छन् । उनले आफ्नो कोठाको साँचो फु’टा’उन लागेका थिए त्यसैबीचमा उनीहरुबीच हा’त हा’ला हा’ल भएको छोराले बताएका छन् ।

आमालाई बुवाले त्यसरी प्र’हा’र गरेको साना ११ वर्षका छोराले देखिरहेका थिए । उनले भने, मलाई निकै डर लाग्यो, बुवाको रि’स निकै क’डा थियो । त्यही भएर म केही बोल्न सकिन । आमालाई बुवाले त्यस्तो गरेपछि म चि’च्याए । वरपरका अंकल आन्टीहरु पनि आउनु भयो । घटना पछि बुवा भने जंगल तिर भागेको उनले बताएका छन् ।

छोराले चि’च्याएको सुनेर घटनास्थलमा आइपुगेका स्थानियले पनि उनीहरुबीच राम्रो स’म्बन्ध नभएको बताएका छन् । घटना पछि प्रहरीलाई खबर गरेर डिलमायाको श्रीमानको खोजी थालिएको बताएका छन् । उनी जंगलमा लुकेको अवस्थामा फेला परेका थिए ।


Last Updated on: January 26th, 2021 at 5:44 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया