मंगलबार ०९ कार्तिक २०७८

****काठमाडौं। केही समयअघि हजारौं न ग्न फोटो लिक भएकी थाइल्याण्डका राजा महा वाजीरालंकर्णकी गर्लफ्रेण्ड सिनिनात वोङवाजीरापक्डीले रानीको उपाधि पाएकी छिन् ।

उनको ३६ औं जन्मदिनको अवसरमा राजाले उनलाई उपहारस्वरुप देशकी दोस्रो रानी बनाएका हुन् ।

***,अहिले उनी जे लबाट बाहिर निस्किएर पछि तस्विरहरु बाहिरीएका हुन् । उनीमाथि रानीको छवि खराब गरेको आरोप लागेर जे ल परेका थिए ।

डेली मेलको रिपोर्ट अनुसार सिनितको न’ग्न तस्बिर थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई पनि पठाइएको छ। थाइल्याण्डका राजशाहका आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि सिनिनातको तस्बिर पठाइएको छ ।

राजा वजिरालोंगकोर्नले सन् २०१९ मा सुथिडासँग विवाह गरेका थिए जसले रानीको दर्जा पाएकी छिन् । यसअघि पनि राजाले तीन विवाह गरेका थिए र उनका सात सन्तान छन् । यद्यपि, अघिल्ला तीन श्रीमतीसँग उनको सम्बन्धविच्छेद भइसकेको छ ।****४२ वर्षक सुथिडा र ३५ र्वाकी सिनित दुबैले राजाको महलमा वरिष्ठ अधिकारीको रुपमा काम गरिसकेका छन् ।***तपाईंलाई जानकारी गराउ कि थाईल्याण्डका राजाले चार विवाह गरेका छन् । ६८ वर्षीय राजाले चौथो विवाह २०१९ मा ​​सुथिडासँग गरेका थिए । उनको अन्य तीन पत्नीहरूसँग सम्बन्ध विच्छेद भैसकेको छ ।***रोचक कुरा के भने उनका तीन जना पूर्व पत्नीहरूबाट सात बच्चा छन् । राजाले ३५ बर्षे सिभितलाई रोयल नोबल कन्सर्ट गत वर्ष बनाएका थिए, यसभन्दा पहिले उनी एक नर्स थिइन् ।


Last Updated on: January 26th, 2021 at 5:50 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया