मंगलबार ०९ कार्तिक २०७८

***लगभग सबै मान्छेको हत्केलामा चन्द्रमा आकार बन्छ। दुबै हात जोड्नुहोस तपाईंको हत्केलामा पनि बन्छ होला। आधा वा पुरा चन्द्रमा बन्छ होला। के तपाईं यो अधुरो चन्द्रमाको बारेमा जान्नुभएको छ ?

****जसले गर्दा नै तपाईंको अहिले को सुख र दुस्खको बर्तमान अवस्था रहेको छ। आफ्नो २ वटै हात आपसमा जोड्नुहोस र हेर्नुहोस माथिको रेखा जोडीएर कस्तो आकार बनाउछ ?

****यदी आधा चन्द्रमा जस्तो देखियो भने पिर नगर्नुहोस । अधुरो चन्द्रमा जस्तो आकार बन्ने मान्छे साथी हरु पर्ती पूर्ण बफादार हुन्छन यती मात्र होइन तपाईंमा यस्ता खुबी हुन्छन जुन अरु मान्छे त्यो पाउन लोभिने गर्छन्।


Last Updated on: January 26th, 2021 at 6:02 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया