आइतबार ३१ आश्विन २०७८

***के हजुरलाई बिहान उठ्न धेरै गाह्रो र ढिला सम्म सुत्ने बानी छ भने होसियार हुनुहोस । यस्तो खालको बानीले स्वास्थ्य समस्या पैदा गर्न सक्छ। यदी तपाइँलाई विहान उठ्न कठिन हुन्छ भने तपाइँलाई यी रोगको समस्या हुन सक्छ।

(अनुसन्धानकर्ताहरुको अध्ययनले यस्तो भन्छ)

*) यदि कुनै पनि मानिस विहान ढिला सम्म सुत्छन् भने उनीहरुको दिमाग बढी निराश हुने गर्दछ । यस्ता खालका ब्यक्तिहरुमा आत्महत्याको भावना समेत बढी हुने गर्दछ।

**) जुन ब्यक्ति दिउँसोको समयमा सुत्छन् उनीहरु मोटोपनको शिकार हुन्छन्।


Last Updated on: January 26th, 2021 at 8:37 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
९४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया