मंगलबार ०८ आषाढ २०७८

***नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा अब नयाँ फिल्मको तयारीमा लागेकी छिन् ।केही महिनादेखी आफ्नो मोटो शरिर स्लिम बनाउनमा लागेकी रेखाले फिल्मकै लागि तौल घटाएकी छिन् । उनले केही महिनामै २० किलो आफ्नो तौल घटाएकी छिन् ।

rekha.jpg

पहिलेकी मोटी रेखा अहिले स्लिम भएकी छिन् । निर्देशक तथा निमात्री समेत रहेकी रेखाले अब नयाँ फिल्म बनाउदैछिन् ।

उनले आउँदो बैशाखदेखि होमप्रोडक्सनमा निर्माण हुने फिल्मलाई छायांकनमा लैजाने बताएकी छन् ।

rekha.jpg

रेखाले आफ्नै निदैशनमा फिल्म निर्माण गर्दैछिन् । उनले एक्सनवाला फिल्म निर्माण गर्ने बताइएको छ । उनले अहिले आफ्नो नयाँ फिल्मका लागि आफुलाई मेन्टेन गरिरहेकी छिन् ।

rekha.jpg

कोरोना संक्रमणको बेलामा जिम जान जोखिम हुने हुनाले उनले घरमै दैनिक व्यायम गर्दै आइरहेकी छिन् । केही समयदेखी ट्रेनर विज्जु पार्कीसँग अभ्यास गरेका तस्बिरहरु  सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

 


Last Updated on: January 26th, 2021 at 8:52 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया