बिहिबार १० आषाढ २०७८

***पछिल्ला दशकमा मानिसको जीवनशैलीमा निकै ठुलो परिवर्तन आएको छ। कोरोना भाइरस फैलिएपछि अहिलेको अवस्थमा मानिसहरुको जीवनमा कठिन परिस्थिको सिर्जना भएको छ। भाइरस संक्रमण हुने डरले मानिसहरु आफ्नो सामान्य जीवनशैलीमा फर्किन सकेका छैनन्।

***तर, कोरोना फैलिनु अघि मानिसहरुको जीवन निकै व्यस्त रहने गर्थ्यो, जसले गर्दा आफ्नो शरीरको ध्यान राख्न पनि उनीहरुसँग प्रशस्त समय हुँदैन थियो। जसका कारण शरीरमा थकान हुने, प्रतिरक्षा प्रणालीकोस्तर कम भएकाले विभिन्न रोगहरुले च्याप्ने समस्या हुने गर्दछ।

***यस्तो अवस्थामा आफ्नो दैनिक खानपानमा ५ यस्ता चिजहरु समावेश गर्दा शरीरको प्रतिरक्षा प्रणालीको सुधार हुनुका साथै शरीर कमजोर महसुस हुने समस्याहरु हटेर जाने गर्दछ।


Last Updated on: January 26th, 2021 at 9:04 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया