मंगलबार १९ साउन २०७८

***सामाजिक सञ्जालमा भा’इरल भएका अर्जुन बिक प’क्रा उ परेका छन् । बिकलाई माघ ८ गते अप’ह रण र ज’बर जस्ती क’रणी मु’द्दामा काठमाडौँको तीन कुनेबाट ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोली र महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीको संयुक्त टोलीले प’क्रा उ गरेको हो ।

****उनले १३ वर्षीया किशोरीलाई २०७३ जेठ ३० गतेदेखि अ’पह रण गरेर ०७७ साउन १५ सम्म काठमाडौँ महानगरपालीका वडानं १० देविनगरस्थित डेरामा नै ब’न्धक बनाएर ४ वर्षसम्म ज’बर जस्ती क’रणी गरेको आ’रोपमा प’क्रा उ गरिएको जिल्ला प्रहरी कार्या लय कैलालीका प्रवक्ता डिएसपी प्रतिक विष्टले बताए । घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय बिकको केही समय अगाडि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको थियो ।

*****उनले आफ्नो सानो छोरालाई आफैले लगाएको सर्टले पिठ्युँमा बो’केर ठेला गुडाउँदै गरेका थिए। तस्बिर भाइ’रल भएपछि उनले छोरो जन्मिएको ४ महिनापछि श्रीमतीले छाडेर गएको र आफैले दुःख गरेर छोरालाई हुर्काइरहेको बताउँदै आएका थिए । उनको जीव नीमा आधारित ‘बिहानी’ बोलको गीत र भिडियो चलचित्र समेत सार्वजनिक भएको छ।


Last Updated on: January 26th, 2021 at 9:23 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया