मंगलबार ०८ आषाढ २०७८

***धेरैले शरीरलाई स्वस्थ राख्ने चक्करमा अत्याधिक प्रोटिन युक्त खाने कुरा खाने गर्दछन्। जस कारण शरीर स्वस्थ हैन झनै खराब हुने गर्दछ। त्यसैले प्रोटीन युक्त खाना धेरै खान हुँदैन्।
(प्रोटीन युक्त खानाले हुनसक्छ यी खतरा)
प्रोटीन रिच डाइटको सेवनले टेस्टेस्टेरोन हार्मोनको लेभल असन्तुलित रहन्छ । जसले फार्टिलिटी कम हुनसक्छ।
यसबाट कोलेस्ट्रोल लेभल बढ्न सक्छ । मुटु सम्बन्धि समस्या बढ्न सक्छ।
***यसले शरीरमा बोसो बढाउँछ । बढी प्रोटीन सेवनले मोटोपनको समस्या बढ्न सक्छ।


Last Updated on: January 26th, 2021 at 9:32 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया