शनिबार ३० आश्विन २०७८

कैलाली: कैलालीका मुकुन्द भट्टले नयाँ फिल्म ‘एक्स ९’ बनाउने तयारी तिव्र पारेका छन्। एक्सन र थ्रिलर जनरेमा फिल्म निर्देशन गर्दै आइरहेका उनले यसअघि ‘लप्पन छप्पन’ निर्माण गरेका थिए।अबको
प्रोजेक्टमा अनमोल केसी, सौगात मल्लदेखि विदेशी कलाकारको
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सम्भावना रहेको बताइएको छ। साथै चर्चित बलिउड अभिनेता सुनिल सेठ्ठी पनि यो फिल्ममा अनुबन्धित हुनसक्ने बताइएको छ। मुकुन्दले बलिउड अभिनेता सुनिल शेट्टीलाई फिल्म अफर गरेका छन्। फिल्मको कुराकानी विभिन्न माध्यमबाट गरे पनि
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

हालै उनले मुम्बईमा भेटेरै अफर गरेका हुन्। मुकुन्दले सुनिलसँगको मौखिक कुराकानी भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छन्। उनले लेखेका छन्, ‘उहाँले मेरो पछिल्लो निर्देशित फिल्म हेर्नु
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

भयो र मैले अपनाएको शैलीको तारिफ गर्नु भयो। उहाँ आफ्नो भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ।’ साथै उनले उक्त कुराबारे केही दिनमा थप बताउने उल्लेख गरेका छन्।
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **


Last Updated on: October 10th, 2021 at 7:39 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया