शनिबार ३० आश्विन २०७८

लोकप्रिय टेलिभिजन कार्यक्रम इ’न्द्रेणीका सबैको मन मुटुमा ब’स्न सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक ब’न्धनमा बाधिएका छन् । काजल र छत्र बीच बिबाह भएको भिडियो बाहिरिएको हो ।

छत्र जन्मेको गा’उँमै पुगेर दुइ बीच बैबाहिक जीवन सुरु भएको हो । घर भि’त्र्याउने क्रममा खिचिएको उक्त भिडियो अहिले सबैतिर भा’इरल छ । सबैले छत्रको बिहे काजल संगै हुनु पर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै आएका थिए सोहि दर्शकको मायाले पनि हुन सक्छ यी जोडीको अ’न्तत बिहे भएरै छाडेको छ ।

उनीहरुलाई सुभकामना दिन गा’उँका गा’उँपालिका प्रमुख देखि वडा अ’ध्यक्ष सम्म पुगेका छन । छत्र सुदूरपश्चिममा जन्मिएका एक सफल गायक हुन् । दोहोरी खेल्न अब्बल यी जोडीको दोहोरीलाई लाखौं दर्शक स्रो’ताले रुचाएका छन् ।

ईन्द्रेणीमा लाईभ दोहोरी गाएर चर्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रेम सम्बन्धमा र’हँदै आएका थिए । केहिसमय अगाडि इ’न्द्रेणी कार्यक्रमको स्टुडियो बाटै बिबाहको घो’षणा गरेका थिए । यी जोडीले गाउँमा पुगेर बिबाह गरेका हुन् । भिडियो हेर्नुस –.


Last Updated on: October 10th, 2021 at 8:08 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३० पटक हेरिएको

तपाईको प्रतिक्रिया