बुधबार ०३ कार्तिक २०७८

****हिलेको व्यस्त र भागदौडको जीवनमा कम्प्युटरबाट गर्ने कामको कारण र मोबाइलको अत्यधिक प्रयोगका कारण धेरै मानिसको आँखा सानै उमेरमा कमजोर हुन्छ। यस्तोमा हामी चस्मा लगाउनुका साथै अन्य थुप्रै उपचार गर्न बाध्य हुन्छौं। आज हामी तपाईंलाई यस्ता खानेकुराको बारेमा बताउँछौ, जसको सेवनले आँखा सम्बन्धि समस्याबाट छुटकारा दिन्छ ।।
गाजरको जुस पिउनु स्वास्थ्यको लागि त निकै लाभदायक छ नै, साथमा यो आँखाको चमक बढाउनको लागि पनि फाइदाजनक हुन्छ। दैनिक एक रूपमा एक गिलास गाजरको जुस पिउनाले आँखा सम्बन्धि विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ।

(बदामको दुध)
आँखाको दृष्टि सुधार गर्नको लागि हप्तामा कम्तीमा पनि तीन दिन बदाम मिलाएको दुध पिउनुहोस्। बदाम वाला दुधमा भिटामिन ई पाइन्छ, जसले आँखामा हुने कुनै पनि रोगसँग लड्न मद्दत गर्छ।


Last Updated on: January 26th, 2021 at 9:42 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया