शनिबार ३० आश्विन २०७८

मधेशका महिला अहिले पनि धेरै पछाडि छन् । मधेशभित्रको मुश्लिम महिलाको अवस्था त अझै कमजोर छ । विद्यालय जान नपाइने, घरधन्दामै व्यस्त रहनुपर्ने, बाहिर निस्किँदा बुर्का लगाउनुपर्ने क्रम केही
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

घटेपनि मधेसमा तुलनात्मक रुपमा मुस्लिम महिला सामाजिक रुपमा पछाडि नै छन् ।पछाडि परेको यो समुदायबाट चिकित्सा क्षेत्रमा अगाडि आएकी छिन् जेवा खातुन ।सप्तरीको खडक नगरपालिका–८
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कल्याणपुर निवासी खातुन ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उतीर्ण भएकी हुन् ।जेवा हालै एमबीबीएस उतीर्ण भएर डाक्टर बनेकी छन् ।उनी हाल पाटन अस्पतालमै काम गर्दैछिन् । सप्तरीको मुश्लिम समुदायबाट उनी पहिलो महिला चिकित्सक हुन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **


Last Updated on: October 13th, 2021 at 6:50 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया