आइतबार ३१ आश्विन २०७८

काठमाडौं । को’रोना भाइरस संक्रमणबाट नर्स सावित्री भट्टराईको नि:’धन भएको छ । नेपाल नर्सिङ संघकी कोषाध्यक्ष कल्पना श्रेष्ठले जेष्ठ २ गते नर्स भट्टराईको नि’:धन भएको जानकारी दिनुभयो ।
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उहाँ पछिल्लो समय विराटनगर नोवेल हस्पिटलमा का’र्यरत हुनुहुन्थ्यो । सावित्री भट्टराईको नि:’धनको खबरले उनका साथी र आफन्तहरुले निकै भाबुक श’ब्दहरु शेयर गरेका छन् । उनको तस्बिर राख्दै
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

लेखिएको छ – “छोरी आज तिमीले यो संसारलाई छोडेर गयै | तिमी हाम्रो नजरबाट मे’टिए पनि हाम्रो हिृ’दयबाट कहिल्यै मेटिने छैनऊ ।”


Last Updated on: October 14th, 2021 at 8:45 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया