आइतबार १२ मंसिर २०७८

मोटरसाइकल भीरबाट खस्दा पोखराका एक युवाको ज्या’न गएको छ । शुक्रबार दिउसो सवा एक बजे मुस्ताङको थासाङ गाँउपालिका ४ काभ्रेभीरमा मोटरसाइकल अनियन्त्रित भई भीरबाट खस्दा मोटरसाइकल चालकको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

म्याग्दीको बेनीबाट ग १८प १५७५ नम्बरको मोटरसाइकलमा जोमसोम तर्फ जाँदै गरेका पोखरा २७ हेम्जाका ३८ वर्षीय शिवहरि पौडेलको दुर्घटना परी मृ’त्यु भएको मुस्ताङ प्रहरी प्रमुख, डिएसपी नविनकृष्ण भण्डारीले बताउनुभयो । डिएसपी भण्डारीका अनुसार मोटरसाइकलबाट अन्दाजी १५०
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मिटर तल कालिगण्डकी खोंचमा खसेका पौडेललाई घाँसा स्वास्थ्य चौकीको टोलीले मृ’त घोषणा गरेको हो ।पौडेलको श’वको पो’ष्टमार्टम गरी शनिबार आफन्तलाई जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: October 15th, 2021 at 10:18 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया