आइतबार १२ मंसिर २०७८

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विजया दशमीको टीका लगाएका छन्। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले काठमाडौंमै ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका हुन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनीसहित स-परिवारले दसैंको टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा हालेका छन्। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

हिन्दु धर्म संस्कृतिबारे तिखो टिप्पणी गर्दै आएका भट्टराई दसैं मानेको तथा मठमन्दिर गएको फोटोहरूमा नकारात्मक कमेन्टको वर्षा हुने गरेको छ।


Last Updated on: October 15th, 2021 at 2:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया