आइतबार १२ मंसिर २०७८

गुल्मी | हामीले आज भन्दा अगाडिको दशैंमा गुल्मी बिरबासकी आमाको मा गैर घर लिपपोत सहित भिडियो र आफु सक्दो सहयोग पनि गरेका थियौ र अहिले पनि त्यहि उदेश्य बोकेर फेरी गएका थियौ तर खुसीको कुरा अहिले पहिले नै एक जना युवतीले उहाको घर लिप्दिनु भएको रहेछ |

अहिले आमा बिरामी बहर सुत्नु भाको रहेछ हामीले त्यहाँ गैर अवस्था बुझ्दा अब बुढेसकाल लाग्यो भन्दै दुख पोख्नु भो साथमा छोरीहरुलाइ तीजमा बोलाउदा पनि कोहि आएनन भन्दै भाबुक हुनभयो हामि पनि केहि बोल्ने सकेनौ निर्दय सन्तानको बारेमा | अझै कुरा खोताल्दै जादा आमासँग पितृ बाले भिदियोमै रुवाबासी चल्यो –


Last Updated on: October 16th, 2021 at 7:27 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया