आइतबार १७ साउन २०७८

***वास्तुशास्त्रमा दिशाको निकै महत्व हुने गर्दछ। सही दिशा बस्तु राख्दा शुभ फल प्राप्त हुने विश्वास गरिन्छ। तर दिशा अशुभ हुँदा त्यसको असर घरका सदस्यमाथि पर्ने बताइन्छ।

***वास्तुशास्त्रका अनुसार नैऋत्य दिशा अर्थात पश्चिम दक्षिण दिशामा दोष भए त्यसको परिणाम घातक हुने विश्वास गरिन्छ। यस दिशामा दोष हुँदा मानिसको अकालमा ज्यान समेत जान सक्ने वास्तुशास्त्रका उल्लेख छ। त्यसैले यस्तो वास्तुदोष तत्कालै ठिक बनाउनु पर्दछ।


Last Updated on: January 27th, 2021 at 8:51 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया