आइतबार १२ मंसिर २०७८

rip ((हार्दिक श्रद्धाञ्जलि ))अछाम जिल्ला रामारोशन गाउँ पालिका ६भटाकाटिया नाइतोला निवासि मावलि दाजु हर्क साउद र दिदि पारु साउद कि जेठि छोरि

देबु कुमारि साउद कलिलो लाउ खाउ भन्ने १६ बर्ष को उमेर मा मेरि भान्जि मिति २०७८/७/२/तारिक का दिन भारत को हिमाचल राज्य को सिम्मला पाहड मा लोटेर असायमिक मृ’त्यु खबर

सुन्दा सारै दुखि छु भान्जी हजुर को अात्म ले सान्थि पावस हजुर को बैकुण्ठ बास होस हजुर प्रति हार्दिक श्रद्धाञ्जली । – फेसबुक बाट जस्ताको तस्तै साभार


Last Updated on: October 23rd, 2021 at 7:30 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४० पटक हेरिएको

तपाईको प्रतिक्रिया