आइतबार ३० जेठ २०७८

****बलिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डेजले हलिउड फिल्ममा अभिनय गर्ने भएकी छिन् । भारतिय मिडियाका अनुसार ज्याकलिनले फिल्म ‘वुमेन्स स्टोरीज’ बाट हलिउडमा डेब्यू गर्ने भएकी हुन् ।

kp oli.PNG

६ हिस्सामा बाँडिएको फिल्मको निर्देशन विश्वका अलग निर्देशकले निर्देशन गर्ने बताइएको छ । यस फिल्ममा ज्याकलिनको हिस्सा लीना यादवले निर्देशन गर्ने बताइएको छ । ****लर्वोलिनो इन्टरटेन्मेन्टको को९प्रोडक्शन र नन प्रफिट प्रोडक्शन कम्पनी ‘वि डू इज टुगेदर’ ले बनाउने यस फिल्ममा मरिया सोल टोन्गान्जी, लुसिया पुएन्जो लगायतले काम गर्ने बताइएको छ । फिल्ममा महिला कलाकार मात्र हुनेछन् ।


Last Updated on: January 27th, 2021 at 1:08 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया