आइतबार ३० जेठ २०७८

****टेलिभिजन कार्यक्रम ‘जमाइ राजा २ ०’ बाट चर्चामा आएकी नायिका निया शर्मा फेरि एकपटक सञ्चार माध्यममा छाएकी छन् । उनको हट एण्ड बोल्ड अवतारका कारण उनी पुन- चर्चामा आएकी हुन् ।

***उनको पछिल्लो बोल्ड भिडियो इन्टरनेटमा भाइरल भएको छ। यो भिडियो उनको फोटो सुटको समयको हो। कालो साडीमा निया निकै आकर्षक देखिएकी छन्। उनी निष्फिक्रीसँग विभिन्न आकर्षक पोज दिइरहेकी छन्।

 

*#*#नियाले यो भिडियो पोस्ट गर्दै क्याप्सन लेखेकी छन्, ‘मैले कहिले पनि कालो जादुमा विश्वास गरिनँ।’ तर उनको कालो पहिरनले भने फ्यानको मनमा जादु चलाएको छ।

सामाजिक संजालमा सक्रिय निया कयौंपटक आफ्नो पहिरन तथा स्टाइलको कारण नराम्रोसँग ट्रोलको शिकार समेत बनेकी छिन ।नियाले पछिल्लो समय समुन्द्रिय तटमा मस्ती गरिरहेको फोटो भिडियो सार्वजनिक गरेकी छिन।

नियाले आफ्नो करिअरको सुरुवात ‘एक हजारों में मेरी बहना हैं’ मा कुणाल टंडनको विपरिताको भूमिकाबाट गरेकी थिइन् । यसपछि उनले ‘जमाई राजा’ मा दमदार भूमिका निभाएकी हुन् ।

उनी टेलिभिजन शो बाहेक विभिन्न अवार्ड वितराण समारोहमा पनि निकै सेक्सी प्रस्तुती दिएर चर्चामा रहने गरेकी छिन् । नियाको सुन्दरता र उनका सेक्सी अन्दाजको फोटोहरूले उनलाई यसको हकदार बनाएको हो ।


Last Updated on: January 27th, 2021 at 2:55 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया