बिहिबार २१ साउन २०७८

*#*#*ज्योतिषशास्त्रका अनुसार शनिलाई कर्म फलदाता मानिने गरिन्छ। सामान्यतय कुण्डलीको ग्रह नै तपाईको जीवनको खुशी वा दुखिको कारण बन्न सक्छ।***ग्रहलाई प्रसन्न तथा नियन्त्रण गर्नका लागि मानिसले धेरै ध्यान दिनु पर्दछ। ज्योतिषीय ग्रन्थ जातक पारिजातको कालपुरुष सिद्धान्तका अनुसार कुण्डलीका ८ भाव खुट्टासँग हुने गदर्दछ।
त्यसैले जुत्तामा पनि ८ भाव संवोधित गर्दछ। यदी कुण्डलीका ८ वटा भाव कमजोरी स्थितीमा भए मानिसले मृत्यु तुल्य कष्ट भोग्नु पर्दछ। त्यसैले जुत्ताको पनि मानिसको भाग्यसँग गहिरो सम्बन्ध रहेको हुन्छ।
(जानिराखौँ जुत्ता लगाउदा कुन कुरामा ध्यान दिने ? )
*) यदी तपाईलाई कसैले उपहारमा जुत्ता दिएको छ भने त्यो जुत्ता तपाईले नलगानु भएकै राम्रो हुन्छ। त्यसबाहेक कुनै चोरेको जुत्ता लगाउनु पनि सही हुँदैन्।


Last Updated on: January 27th, 2021 at 3:27 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया