आइतबार ३१ आश्विन २०७८

****बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित ‘द ह्वाइट टाइगर’ नेटफ्लिक्समा सबैभन्दा लोकप्रिय फिल्म बनेको छ।
#*#*नेटफ्लिक्सको आफ्नै फिल्म ‘द ह्वाइट टाइगर’ जनवरी २२ मा सार्वजनिक भएको हो।
**,संसारभर नेटफ्लिक्समा सबैभन्दा रुचाइएको फिल्म बनेसँगै कार्यकारी निर्मातासमेत रहेकी प्रियंकाले इन्स्टाग्राम स्टोरीमार्फत् खुसी साटेकी छन्।फिल्मको पटकथा लेखक अरविन्द अडिगा लिखित ‘म्यान बुकर प्राइज’ बाट पुरस्कृत ‘द ह्वाइट टाइगर’ उपन्यासमा आधारित छ।
*#,#अरविन्द अडिगाको उपन्यास ‘द ह्वाइट टाइगर’ भारतको सामाजिक, आर्थिक एवम् राजनीतिक संक्रमण कालको कथामा आधारित छ। सो किताब पहिलो पटक सन् २००८ मा सार्वजनिक भएको थियो।
अ*#*#भिनेत्री प्रियंका हाल रुसो ब्रदर्सको फिल्म ‘सिटाडेल’मा व्यस्त छिन्। फिल्ममा उनीसँगै रिचर्ड म्याडेन मुख्य भूमिकामा छन्।


Last Updated on: January 27th, 2021 at 6:07 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया