सोमबार १३ मंसिर २०७८

काठमाडौं। दिवंगत बलिउड अभिनेता सु’शान्त सिंह राजपुतका ६ जना आफन्तको एकैपटक मृ’त्यु भएको छ । बिहारको लखीसरायमा भएको सडक दु’र्घटनामा उनीहरुको मृ’त्यु भएको भारतीय मिडियाले जनाएका छन् ।

यी सबै एउटा दा’हसंस्कार कार्यक्रममा सहभागी भएर सुमो गाडीमा जा’मुइ फर्किरहेका थिए । बाटोमा उनीहरुको गाडी ट्रकसँग ठो’क्किएको हो ।दु’र्घटना लखीसराय जिल्लाको सिकंदरा–शेखपुर एनएच–३३३ मा हलसी थाना क्षेत्रको पिपरा गाउँमा मंगलबार बिहान भएको हो ।

ट्रकसँग भएको ठ’क्करमा एकै परिवारका ६ जनाको मृ’त्यु भयो । ४ जना ग’म्भीर घा’इते भएका छन् । घा’इतेहरुको जमुइ सदर अस्पतालमा उपचार भइरहेको छ । दु’र्घटनामा परेका १० जना पटनामा दा’ह संस्कारमा सहभागी भएर जमुइ फर्किरहेका थिए ।

जानकारी अनुसार जमुइ जिल्लाको खैरा थाना क्षेत्रको स’गदाहा गाउँका लालजीत सिंहकी पत्नी गीता देवीको दा’हसंस्कारमा सहभागी भएर एकै परिवारका १० जना सुमो गोल्ड गाडीमा गाउँ फर्किरहेका थिए । दु’र्घटनामा गीता देवीका पति लालजीत सिंह, जेठा छोरा अमित शेखर, कान्छा छोरा रामचन्द्र सिंह, छोरी देबी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको मृ’त्यु भएको हो ।

दु’र्घटनामा मृ’त्यु हुनेमध्ये लालजित सिंह दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका भि’नाजुका भिनाजु थिए । सुशान्तका भिनाजु ह’रियाणमा पु’लिसको उच्च पदमा छन् । उनको नाम ओमप्रकाश सिंह हो । ओमप्रकाश सिंहकी दिदी गीता देवीको दा’हसंस्कार गरेर उनीहरु पटनाबाट ज’मुइ फर्किरहेका थिए ।


Last Updated on: November 17th, 2021 at 2:46 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया